कांग्रेस शिकार खाएर सुतेको बाघ : एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेपाली कांग्रेसलाई सिकार खाएर सुतेको बाघको संज्ञा दिएका छन् । उनले देशको सबैभन्दा ठूलो पार्टी भएपनि कांग्रेसको कुनै नीति प्रष्ट नभएको भन्दै व्यंग्य गरेका हुन् । राजधानीमा पत्रकार गोपाल खनालद्वारा लिखित पुस्तक ‘भूराजनीति’ विमोचन गर्दै ओलीले यस्तो बताएका हुन् । अध्यक्ष ओलीले विदेशी रिझाउन सरकारले मनलाग्दी सहमति र … Continue reading कांग्रेस शिकार खाएर सुतेको बाघ : एमाले अध्यक्ष ओली